सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभावी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटाबाट मुक्त हुन नसकिएको बताएका हुन् । मुख्यमन्त्री कँडेलले जहाँ देख्यो त्यहीँ माटो खन्ने…