प्रधानमन्त्री कप महिला क्रिकेटमा एपिएफ क्लब विजयी

बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअनतर्गत मंगलबारको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो । धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफ क्लबले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो । एक सय ८३ रनको लक्ष्य पछ्याएको…

Logo