रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा यस वर्ष चौँरीसँग जङ्गली बसाई कार्यक्रम हुने भएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागिएको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए । सो कार्यक्रममा २ सय बढी पाहुनाहरू शैलुङ आउने उनले जानकारी दिए । पाहुनाहरू तीन दिनसम्म शैलुङको…