मोरङमा अशक्त किशोरी बलात्कृत

मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।  बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे । बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन् । घटना गत आइतबार राति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले…

Logo