कोशी प्रदेशको नामकरणविरुद्ध संयुक्त संघर्ष समितिद्वारा थप आन्दोलनको घोषणा

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै शान्तीपूर्ण आन्दलोलन गर्दै आएको  प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप संर्घषको घोषणा गरेको छ ।  सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले तथा अन्य विभिन्न घटकले भोलिबाट प्रदेश सभा केन्द्रीत शसक्त आन्दोलन गर्ने गरी ६ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।  उनीहरुले मंगलवार ‘कोशी’ नाममा हस्ताक्षर…

Logo