निर्मल पौडेल,पर्वत। पर्वत समाजको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। यस अधिवेशनले समाजको नयाँ नेतृत्व तय गर्दै गणेश शर्मालाई अध्यक्षको रूपमा निर्विरोध चयन गरेको छ । अध्यक्ष गणेश शर्मासँगै उपाध्यक्षमा फलेवास–७ का इश्वरी पन्त, महासचिवमा कुश्मा–१३ का टीकाराम कार्की, कोषाध्यक्षमा फलेवास–४ का सुरेन्द्र तिवारी र सचिवमा कुश्मा–३ का अशोक पौडेल निर्वाचित भएका…