काठमाडौं र बागलुङबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं र बागलुङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ३२ वर्षीय जिवन चौधरी छन् । उनलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको…

Logo