काठमाठडौंदेखि भोटेचौरसम्मको एनओजी राइड

टिभिएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।  गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड  शोरुमबाट शुरु भई बालकुमारी, तिनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्ट सम्म पुगे थियो…

Logo