सोलुखुम्बुमा नवनिर्वाचित दुई वडा सदस्यलाई एमाले कार्यकर्ताले दले कालोमोसो

सोलुखुम्बुमा नेकपा एमालेबाट निर्वाचित भएका दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमासो दलेर जुत्ताको माला लगाइदिएका छन् ।  सोलुखुम्बुको सोताङ गाँउपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमाले कार्यकर्ताले उनीहरुलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन् । दुव्र्यवहारमा पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङ छन् । पार्टी कमिटी…

Logo