यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई मुद्दा दर्ता

यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा मुद्दा दर्ता भएका छन् । पाण्डेमाथि मानवबेचविखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए ।  आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी…

Logo