निर्मलाका बाबुलाई उपचारको लागि शिक्षण अस्पताल भर्ना गरियो

File Photoकाठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । छोरीको न्यायको लागि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि काठमाडौं ल्याईएको हो ।धर्नामा बसेका बेला आ आफैं बोलिरहने, बर्बराईरहने, गाली गलौज गर्न थालेपछि उनलाई उपचार गर्नुपर्ने चिकित्सकहरुले…

Logo