मरेको भनी काजकिरिया भइसकेका व्यक्ति जीवितै भेटिएपछि…

हरि बाँस्तोला/पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका…

Logo