विश्व खाद्य दिवस महिना दिनसम्म मनाइने

यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने भएको छ ।  शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फस्र्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने जानकारी दिइन् ।  कार्यक्रम संयोजक गुरुङले सरकारले आगामी १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा…

Logo