आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लामा मौसम केही परिवर्तन भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, केही प्रदेशका अधिकांश उच्च हिमाली क्षेत्रमा हावाहुरीसहित चट्याङ र भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही…

Logo