मस्तिष्कघात भई उपचाररत पोखराका नगर प्रमुख जिसीको शल्यक्रिया हुँदै

उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया हुने भएको छ।  मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ ल्याइएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए। उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी…

Logo