आज लुताे फालेर साउने सङ्क्रान्ति पर्व मनाईंदै, किन फालिन्छ लुताे?

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असार महिनाभर कृषि…

Logo