विश्वभर खोपको चरम अभाव खड्किरहेको छ। विश्व स्वास्थ्य संगठनबाट अनुमति पाएका खोपहरु जति उत्पादन भएका छन्, आफ्नो देशमा भित्र्याउन सबै मुलुक सक्रिय भएर लागिपरेका छन्। तर, खोप उत्पादकले आफ्नै मुलुकमा मात्रै खोप सीमित गर्ने तथा निर्यात ठप्प बनाउनुले खोप अभाव अहिले साझा समस्या बनेको छ। उदाहरणका लागि, भारतमा विश्वको सबैभन्दा बढी खोप उत्पादन हुन्छ। तर,…