कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर संचालनमा आउँदै

कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ। केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गरेका छन्। सुविधासहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो। आवश्यकता अनुसार २ सय बेडसम्म…

Logo