काठमाडौं उपत्यकामा आज ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका मध्ये काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका छन् । यस्तै नेपालमा आज ९ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो हालसम्मकै…