दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा आज पसिना आएको छ। शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा पसिना आउन सुरु भएको थियो । १ बजेर ३० मिनेटसम्म (एक घण्टा १५ मिनेट) पसिना आएको हो। यस मन्दिरमा पसिना आउनुलाई देशमा अनिष्टको संकेत मानिन्छ । देशमा अनिष्ट हुने भयले राष्ट्रप्रमुखले क्षमापूजा गर्नु पर्ने धार्मिक मान्यता छ। यसपटक भीमेश्वरको शीलाको…