कमल पोखरी विस्तारका क्रममा कङ्क्रिट संरचना भत्काइए

काठमाडौं ।काठमाडौं महानगरपालिकाले कमल पोखरी विस्तार योजना अनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ। भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना…

Logo