सोलुखुम्बु ।जिल्लाकाे महादेवस्थानमा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जनाकाे अवस्था गम्भीर छ ।सोलुदुधकुन्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेवस्थान भीरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का…