सेनामा २९४ जनाकाे लागि भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ ।भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका…

Logo