काभ्रेमा बाढीले दुई वटा पुल बगायो

काभ्रे ।काभ्रेको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रेश्वर लगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको हो । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल…

Logo