इन्स्पेक्टर देवीप्रसाद पौडेलद्वारा बच्चा बोकेकी महिलामाथि लाठीचार्ज, चर्काे आलोचनापछि छानविन समिति गठन (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा शुक्रबार बिहानैदेखि एउटा भिडियो भाइरल भइरहेको छ । केहीले भिडियोबाट लिइएका फोटोहरु सार्वजनिक गर्दै नेपाल प्रहरीलाई गाली गरिरहेका छन् भने कतिपयले भिडियो शेयर गर्दै सम्बन्धित निकायलाई मेन्सन गरिरहेका छन् ।भिडियोमा बच्चा लिएर अघि बढिरहेकी एक महिलालाई एक प्रहरी निरिक्षकले बलपूर्वक लौरोले कुटेको देखिन्छ । घटना बिहिबार दिउँसोको हो । घटनास्थल हो…

Logo