डाँका मुद्दामा फरार व्यक्ति जेल चलान

काठमाडौं ।डाँका मुद्दामा कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतको वि.सं. ०७५ असार ११ गतेको फैसलाले छ वर्ष कैद र चार लाख २० हजार जरिवाना तोकिए पछि फरार हुँदै आएका नुवाकोटको शिवपुरी गाउँपालिका ६ का राजु थापालाई मंगलबार जेल चलान गरिएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको मित्रनगरबाट…

Logo