काठमाडौं, २०७६ मंसिर २३ । कानून, न्याय तथा मानवअधिकार समितिले मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।मुलुकी संहिता र फौजदारी संहितामा गरिएको कतिपय व्यवस्था कार्यान्वयन गर्न कठिन भएको भन्दै समितिले तत्काल संशोधन प्रक्रिया अघि बढाउन भनेको हो । मुलूकी फौजदारी संहिता २०७४ को दफा १ सय ८५ को आत्महत्याका…