काठमाडौं, २०७६ मंसिर २२ । लागू पदार्थ बनाउने रसायनसहित एक चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् । नेापालकाे बाटो हुँदै न्युजिल्याण्ड जान लागेका झाङ चाओलाई प्रहरीले पक्राउ गरेकाे हाे ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक पक्राउ गरेकाे हाे ।चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो…