सर्लाहीमा मिनी ट्रक र कन्टेनर आपसमा ठोक्कियो

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ७ दुधडेरी चोकमा बिहीबार बिहान मिनी ट्रक र कन्टेनर ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् । बिहीबार बिहान ९ः२० बजे बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ९४४७ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४८ नम्बरको कन्टेनर आपसमा ठोक्किँदा दुवै गाडीका चालक घाइते भएका हुन्…

Logo