जनकपुरमा फुटपाथ खाली तीव्र, मधेशका गृहमन्त्री महतो आफैँ सक्रिय 

काठमाडौँ । मधेश प्रदेशका गृहमनत्री फकिरा महतोले मधेशको राजधानी जनकपुरधामको फुटपाथ अभियान खाली गराउन आफैँ ग्राउण्डमा आएका छन् ।  फुटपाथ अतिक्रमण गरेर व्यवसाय गरेपछि मन्त्री फकिरा महतोले आफैँ ग्राउण्डमा उत्रेका छन् । उनले जनकपुरको सौन्दर्य, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै फुटपाथ खाली अभियान चलाएको हो ।  सडकपेटीका अतिक्रमण गरेर व्यवसायीले सामान राखेपछि सर्वसाधारण…

Logo