कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सुरु

मान्म । कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपलब्ध गराउँदै आएको सेवा करिब १० महिनापछि पुनः सुरु गरिएको हो। पहिले प्रतिष्ठानले प्रत्येक महिनाको पहिलो र अन्तिम हप्ताको शुक्रबार विशेषज्ञ सेवा दिने गरेको थियो। विभिन्न कारणले लामो समय अवरुद्ध भएको सेवा चैत ६ गतेदेखि पुनः सञ्चालनमा आएको जिल्ला…

Logo