निरन्तर वर्षापछि हवाई उडान प्रभावित

काठमाडौँ । मङ्गलवार बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाका अनुसार भारी वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित भएको हो । अविरल वर्षाका कारण मौसम खराब हुँदा केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन्…

Logo