दुई करोड बीमा दाबी गर्न आफ्नै पसलमा आगो लगाउने सञ्चालकसहित दुई जना पक्राउ

काठमाडौँ । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका ६ नारेश्वर चोकमा रहेको मुक्तिनाथ शपिङ सेन्टरका सञ्चालक स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराज र उनका साथी पवन नेपाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार दुबै जनाको संलग्नतामा योजना भएको खुलेको छ…

Logo