विश्वकपका क्वाटरफाइनल खेल आज देखि शुरु हुँदै

काठमाडौँविश्वकप फूटबल प्रतियोगिता अन्तर्गतको क्वाटरफाइनल खेल आज शुक्रबार देखि शुरु हुदैछन् । रसियामा जारी उक्त प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा नेपाली समय अनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा…

Logo