टी २० अन्तर्राष्ट्रियमा सन्दीपको डेब्यू, यस्तो रह्यो प्रदर्शन

नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा वेष्ट इन्डिजविरुद्ध खेल खेलेका छन् । विहीबार भएको पहिलो टी २० अन्तर्राष्ट्रिय खेल विश्व ११ को टोलीबाट खेलेका सन्दीपले १ ओभर बलिङ गर्दै १२ रन दिए । उनी १३ अौं ओभर बलिङ गर्न आएका थिए ।उनको बलिङमा दिनेश रामदिन, मोर्लिन सामुयल्स र रामदिनले १/१ रन जोडे । त्यस्तै…

Logo