क्रिकेटर सन्दीप बने जेभियर कलेजको ब्राण्ड एम्बास्डर (भिडियोमा)

काठमाडौंमुलुककै टप उच्च मावि जेभियर इन्टरनेशनलले क्रिकेटका अन्र्तराष्ट्रिय हिरो सन्दीप लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको छ । राजधानीको कालोपुलमा रहेको यस कलेजले भृकुटीमण्डपमा जारी पाँचौं कान्तिपुर एडुफेयर २०१८ को अवसरमा लामिछानेलाई ब्राण्ड एम्बास्डर बनाएको हो । यस कलेजमा ५ हजार जना विद्यार्थी अध्ययनरत छन् ।इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै नभएर सञ्चारमाध्यममा पनि…

Logo