वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृंखलामा भारत २–१ ले विजयी

एजेन्सी २३ असार २०७४ । भारतले अन्तिम खेलमा ८ विकेटको शान्दार जित निकाल्दै वेस्ट इन्डिज विरुद्धको ५ एकदिवसीय क्रिकेट शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ।भ्रमणकारी भारतका सिमररहरु चलेको खेलमा टस जितेर पहिलो ब्याटिङ थालेको वेस्ट इन्डिज २ सय छ रनमै समेटियो। कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेनन् । केल होपले वेस्ट इन्डिजका लागि सर्वाधिक…

Logo