युरो कपमा आज खेल्ने ६ टिमको इतिहास कस्तो?

वेल्स र स्वीजरल्याण्ड आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। अजरबैजानको बाकुमा हुने वेल्स र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। वेल्स र स्वीजरल्याण्ड दुबै टिम जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। वेल्सको इतिहास हेर्दा सन् १९५८ को विश्वकपमा वेल्सले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो…

Logo