युरो कप: चेक गणतन्त्रको विजयी सुरुवात

चेक गणतन्त्रले युरो २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० ले गोलले पराजित गरेकाे छ ।  स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले…

Logo