नेपाल फिफा वरीयतामा तीन स्थानमाथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा पुगेको हो । नेपालले एसियाली विश्वकप छनोटमा आफ्ना तीन खेलपछि यो वरीयता सुधार गरेकाे हाे । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । बाँकी खेलमा भने नेपाल पराजित रहेको थियो । सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो । त्यसअगाडि नेपाल १६१…