युरोकपमा आज ३ खेल हुने, कुन टिम को सँग भिड्दै ?

१६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछन् । युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ का दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलीबीचको खेल साँझ ६ः४५…

Logo