त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।  क्यानले शुक्रबार स्पेनमा हुने सिरिजका लागि २० राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।  बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेल, पारस खड्का, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी,…

Logo