युरोकपमा आज चार खेल हुँदै, कुन-कुन टिम भिड्ने ?

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई दुई खेल हुनेछन्। समूह सी मा रहेको नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स समूह…

Logo