स्विडेन र स्पेन युरोकपको नकआउट चरणमा

युरोकपको नकआउट चरणमा समाप्त भएका छन् । गएरातिको खेलबाट स्विडेन र स्पेन  अन्तिम १६ मा स्थान बनाएका छन् । गएरातिको समूह ई को खेलमा युरोकपको स्लोभाकियालाई भारी अन्तरले हराउँदै स्पेन उपविजेताको समूहमा अघिल्लो चरण प्रवेश गर्‍यो । स्पेनले स्लोभाकियाको पोस्टमा पाँच गोल गरेको थियो भने आफ्नो पोस्टमा गोल लाग्न दिएको थिएन ।  गएराति पौने १०…

Logo