युरोकपमा आज दुई खेल हुने, इङ्ल्यान्डलाई चेक रिपब्लिकको चुनौती

जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरण अन्तर्गत आज (मंगलबार) समूह डी का दुई खेलहरु हुँदैछन् । युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज राति इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो।   इङ्ल्यान्डले आफ्नो घरेलु मैदान वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५…

Logo