कोपा अमेरिका कपमा पेरुले दोस्रो जित निकालेको छ । सोमबार बिहान माने गारिन्च फुटबल मैदानमा सम्पन्न खेलमा भेनेजुएलामाथि १-० को कठिन जित निकालेको हो । खेलको ४८ औँ मिनेटमा आन्द्रे कारिल्लोले गरेको एक मात्र गोल पेरुलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै ४ खेलमा २ जित र समान १ बराबरी र हारको नजिता निकालेको पेरु…