जारी १६ औं संस्करणको युरोकप फुटबलमा उपाधी दाबेदार जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। लन्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति भएको प्रिक्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो। इङ्ल्यान्डलाई जीत दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक, एक गोल गरे। जीतसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ। जर्मनी भने…