अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराउँदै सेमिफाइनलमा प्रवेश गरेकाे छ । मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि ४० औं मिनेटमा रोडरिगो डे पउल र ८५ औं मिनेटमा लउटारो मार्टिनेजले गोल गरेका थिए । दुवै गोलमा मेसीले सटिक पास मिलाएका हुन् । अर्को सेमिफाइनलमा ब्राजिल र पेरुले प्रतिस्पर्धा…