जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनल खेलहरु आज रातिबाट सुरु हुँदैछन्। ब्राजिलमा आयोजना भइरहेको कोपा अमेरिका अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा पेरु र पाराग्वे भिड्दा दोस्रो खेलमा ब्राजिल र चिली प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने पेरु र पाराग्वेबीचको खेल नेपाली समय अनुसार शनिबार बिहान २ः४५ बजे सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा…