इटाली युरोकप-२०२० को फाइनलमा प्रवेश गरेको छ। गए राति भएको खेलमा स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा स्पेनका डानी ओल्मो र अल्भारो मोराटाको प्रहार गोल हुन सकेन। दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोकेका थिए भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन। इटाली…